Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

वर्षाको सातो लिने त्यो लोकेशन !

Kalakarmi Kalakarmi August 9, 2024 08:02
वर्षाको सातो लिने त्यो लोकेशन ! Image

काठमाडौं– अभिनेत्रि वर्षा सिवाकोटीको मुख्य भूमिका रहेको फिल्म ‘मोदीबेनी’ आज शुक्रवारदेखि प्रदर्शनको दोस्रो सातामा प्रवेश गरेको छ । अभिनेत्री सिवाकोटी झण्डै एक वर्षपछि यही फिल्ममार्फत दर्शकमाझ आएकी हुन् । पछिल्लो एक सातामा मोदीबेनीले औसत व्यवसाय गरेको छ । प्रारम्भका केही दिन सुस्त रहेको फिल्मको व्यवसाय वर्ड अफ माउथका कारण हप्ताको उत्तराद्र्धमा सुखद रहेको निर्माण पक्षको भनाइ छ । यद्यपि, धेरैपछि आफ्नो नयाँ फिल्म प्रदर्शनमा भएकोमा अभिनेत्री सिवाकोटी खुशी छिन् । अबको दुई महिनाभित्रै उनको अर्को नयाँ फिल्म छक्का पञ्जा ५ पनि दर्शकमाझ आइसकेको हुनेछ । ‘मोदीबेनी’ को पहिलो पोस्टर सार्वजनिक ...

Latest Updates See All Updates