Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘मनसरा’ को कथासार बुझाउने ‘झ्यालको…’ (भिडियो)

Kalakarmi Kalakarmi April 29, 2024 11:10
‘मनसरा’ को कथासार बुझाउने ‘झ्यालको…’ (भिडियो) Image

काठमाडौं– कवि उपेन्द्र सुब्बाको निर्देशनमा निर्माण भएको नयाँ नेपाली फिल्म ‘मनसरा’ को पहिलो गीत सार्वजनिक भएको छ । सोमवार इन्टरनेटमा रिलिज गीत ‘झ्यालको…’ मा फिल्मका मुख्य कलाकारहरुका केही दृश्यहरु समावेश गरिएका छन्, जसले फिल्मको कथासार बुझाउन मद्दत गर्छ । झुमा लिम्बुको कम्पोजिसन रहेको गीतमा हर्क साउदको शब्द रचना तथा सनुप पौडेल र झुमा लिम्बुको स्वर सुन्न सकिन्छ । यसअघि टीजर, ट्रेलर तथा फरक शैलीको प्रचारले फिल्म चर्चाको शिखरमा छ । सोमवार सार्वजनिक गीतले पनि फिल्मको प्रचारमा ठुलो सहयोग पुग्ने बुझाई निर्माण टिमको छ । ‘मनसरा’ ले नेपाली फिल्ममा हुने गरेको दृश्य–कथाको खडेरीलाई ...