Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

बिदेसिने युवाको कथामा चलचित्र ‘भिजिट भिसा’ निर्माण हुने

Thulo Parda Thulo Parda April 13, 2024 08:26
बिदेसिने युवाको कथामा चलचित्र ‘भिजिट भिसा’ निर्माण हुने Image

काठमाडौं। नेपालमा सम्भावना नदेखेर, नखोजेर वा अवसर नपाएर बिदेसिने युवाहरूको कथामा आधारित रहने गरी चलचित्र ‘भिजिट भिसा’ घोषणा गरिएको छ। नयाँ वर्षको अवसर पार्दै अभिनेता तथा निर्माता बिराज बिस्टले यो चलचित्र निर्माण घोषणा गरेका हुन्। बिस्टले यसअघि चलचित्र ‘बुलाँकी’ बनाएका थिए। चलचित्र घोषणा गर्दै यसको थिम पोस्टर पनि सार्वजनिक गरिएको छ। पोस्टरमा रित्तिएको गाउँलाई देखाइएको […]