Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘देवी’ को ट्रेलरः अपराधजन्य घटनामा कानुनले पार्ने प्रभाव र त्यसले निम्त्याउने परिणामको कथा

Kalakarmi Kalakarmi August 18, 2024 12:27
‘देवी’ को ट्रेलरः अपराधजन्य घटनामा कानुनले पार्ने प्रभाव र त्यसले निम्त्याउने परिणामको कथा Image

काठमाडौं– हिन्दु महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘देवी’ को ट्रेलर सार्वजनिक भएको छ । आइतवार राजधानीमा आयोजित एक कार्यक्रमबीच सार्वजनिक गरिएको फिल्मको २ मिनेट ३९ सेकेण्ड लामो ट्रेलरले समाजमा घट्ने बलात्कारजस्ता अपराजन्य घटनामा कानुनले पार्ने प्रभाव र त्यसले निम्त्याउने परिणामको कथा प्रस्तुत गरेको छ । फिल्मको ट्रेलर रिलिज कार्यक्रममा डेब्यू निर्देशक सञ्जोग राईले आफू प्रोफेसनल फोटोग्राफर भए पनि आफ्नो बाल्यकालदेखिको सपना पूरा गर्न फिल्म निर्देशन गरेको बताए । कोरोना अगाडिदेखि नै प्रारम्भ गरिएको फिल्म निर्माणका क्रममा आफूले विभिन्न उतारचढावसंगै जुध्दै आज रिलिज गर्ने ...