Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

संयोगमात्रै हो कि, सुन्नेलाई त्यस्तो लाग्या हो ?

Kalakarmi Kalakarmi January 17, 2024 11:36
संयोगमात्रै हो कि, सुन्नेलाई त्यस्तो लाग्या हो ? Image

काठमाडौं– मानिसलाई अल्छि लागेको खासै राम्रो होइन । तर काममा अल्छि किन लाग्छ ? पहिलो कारण त आफूले काम गरेको पारिश्रमिक नपाएर, दोस्रो म जत्तिको उत्कृष्ट काम गर्ने कोही छैन भन्ने भ्रम पालेर । अन्यथा मानिसले आफ्नो काम राम्रै गर्ने हर-सम्भव प्रयास गर्छ । ‘महाजात्रा’ टिमले हालै सार्वजनिक भएको गीत ‘आहा क्या राम्रो’ बोलको गीत छायांकनमा पाँच दिन खर्चिएको थियो । मेकिङमा अलिकति पनि सम्झौता गरेकै थिएन । यति हुँदा पक्कै पनि यो गीतका सर्जकलाई पारिश्रमिक नै नदिएर काम पक्कै लगाएनन् होला । त्यसो हुँदा उक्त गीतका सर्जकलाई दोश्रो कारणले ...