Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘दिमाग खराब’ को सफलताले दङ्ग

Kalakarmi Kalakarmi November 30, 2023 15:11
‘दिमाग खराब’ को सफलताले दङ्ग Image

काठमाडौं– प्रदर्शनको तेस्रो साता पुरा हुनै लाग्दा फिल्म ‘दिमाग खराब’ भब्यताका साथ प्रदर्शन भैरहेको छ । निश्चल बस्नेतको कमब्याक भनिएको फिल्मले धेरैको मन जितेको छ । सिनेमा हल र आम्दानीका लागि लडाईँ नै गर्नु परे पनि दर्शकले टिमको मेहनत बुझेका छन्, र फिल्म हेर्न सिनेमा हलसम्म पुगेका छन् । अभिनेत्री स्वस्तिमा खड्का पनि दर्शक सिनेमा हलमा पुग्दा खुशी छिन् । खुशी नहुने कुरा पनि भएन आफ्नो फिल्मको सफलतामा । त्यसैले दर्शकले खुशी भएर सामाजिक सञ्जालमा सेयर गरेका पोस्ट उनी रिपोस्ट गर्दै बसेकी छिन् । कतै उनलाई दर्शकले कुनै सिन मनप ...