Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘एक्टर’ को इण्ड–क्ल्याप, जापानको प्रदर्शन अधिकार विक्री

Kalakarmi Kalakarmi July 17, 2024 11:09
‘एक्टर’ को इण्ड–क्ल्याप, जापानको प्रदर्शन अधिकार विक्री Image

काठमाडौं– छायांकन अघिदेखि नै चर्चामा रहेको फिल्म ‘एक्टर’ को ईण्ड–क्ल्याप गरिएको छ । गत वैशाखको अन्त्यदेखि पोखराको बिन्ध्यवासिनी मन्दिरमा पूजा गर्दै छायांकन प्रारम्भ गरिएको फिल्मको दुई चरण गरी ४५ दिनमा छायांनक पूरा गरिएको हो । पोखरामा १० दिन खिचेपछि काठमाडौंमा ३५ दिन छायांकन गरिएसँगै फिल्मको एउटा गीत खिच्न बाँकी राख्दै सम्पूर्ण छायांकन सकिएको निर्माता थमन कुमार भण्डारीले जानकारी दिए । ‘समय लगाएरै फिल्मको छायांकन सकिएको छ, सुटिङ अवधिभर कलाकार र प्राविधिकहरुको साथ मिल्नाले सोचे अनुरुप नै काम सक्काइयो, अब बाँकी गीतको छायांकन युरोपमा गर्ने सोचमा छौं । फिल्म कस्तो बन्यो भन्ने ...