Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

चलचित्र ‘अस्ट्रेलियन दुल्हा’ को शुभ-मुर्हत

eHimalaya Times eHimalaya Times June 9, 2024 11:33
चलचित्र ‘अस्ट्रेलियन दुल्हा’ को शुभ-मुर्हत Image

रत्ननगर । नेपाली कथनाक चलचित्र ‘अस्ट्रेलियन दुल्हा’ को शुभ-मुर्हत गरिएको छ । आइतबार पूर्वी चितवनको रत्ननगर वडा नं १ निपनी स्थित गायत्री हरिहर मन्दिरमा पूजा गर्दै फिल्मको शुभ-मुर्हत गरिएको हो । चलचित्रको आइतबारबाटै छायाङ्कन सुरू गरिएको छ । करिब २५ दिन छायाङ्कन सेड्युल रहेको उक्त चलचित्रको छायाङ्कन चितवनका विभिन्न रमणिय स्थानहरूमा गरिँदैछ । नेपालीहरु अस्ट्रेलिया