Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

चलचित्र विकास बोर्डको अध्यक्षः आकांक्षी धेरै, दिनेश डिसीको बलियो सम्भावना

Kalakarmi Kalakarmi August 5, 2024 13:27
चलचित्र विकास बोर्डको अध्यक्षः आकांक्षी धेरै, दिनेश डिसीको बलियो सम्भावना Image

काठमाडौं– नेपाली चलचित्र क्षेत्रको सर्वोच्च सरकारी संस्था अर्थात चलचित्र विकास बोर्ड यतिबेला नेतृत्वविहिन् छ । निवर्तमान अध्यक्ष भुवन केसीको गत साउन ९ गते बुधवार दुई वर्षे कार्यकाल पूरा भएपछि बोर्ड अहिले नेतृत्वविहिन् बनेको हो । यद्यपि, गत साउन १६ गते बुधवार सञ्चार तथा सञ्चार प्रविधि मन्त्रालयले विकास बोर्डको अध्यक्ष पदका लागि दरखास्त आह्वान गरेसंगै चलचित्र विकास बोर्डको नयाँ अध्यक्ष को बन्ने हो ? भन्ने कुराले चर्चा पाएको छ । सञ्चार मन्त्रालयले आह्वान गरे अनुसार दुई साताभित्र आवेदन बुझाइ सक्नु पर्नेछ अर्थात साउन ३० गतेसम्ममा अध्यक्ष पदका लागि योग्यता पुगेका व्यक्तिले ...

Latest Updates See All Updates