Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

रङ्गमञ्चमा वर्षाको डेव्यु, अमेरिकामा गर्दैछिन् ‘हिटलर आउँदैछ’

The Cinema Times The Cinema Times July 23, 2024 06:33
रङ्गमञ्चमा वर्षाको डेव्यु, अमेरिकामा गर्दैछिन् ‘हिटलर आउँदैछ’ Image

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेत्री वर्षा राउतले नाटकमा डेब्यु गर्ने भएकी छन् । विमल सुवेदीको निर्देशन रहने नाटक ‘हिटलर आउँदैछ’बाट वर्षाले रंगमञ्चको यात्रा सुरु गर्न लागेकी हुन् । यही नाटकबाट वर्षासँगै जोयस पाण्डेले पनि अभिनयमा डेब्यु गर्दैछन् । जोयश सिनेमा ‘साँघुरो’का निर्देशक समेत हुन् । यो नाटकमा जोयश र विमलको संयुक्त लेखन छ । […]