कमेडी फिल्म ‘खजुरे ब्रो’ बन्दै

Himal Khabar Himal Khabar December 17, 2023 05:37
कमेडी फिल्म ‘खजुरे ब्रो’ बन्दै Image

काठमाडौँ– सुरज सुनुवारको निर्देशनमा फिल्म ‘खजुरे ब्रो’ बन्ने भएको छ। निर्माण टिमले पाटनस्थित बंगलामुखी मन्दिरमा शुभ मुहूर्त गर्दै फिल्मको औपचारिक घोषणा गरेकाे हाे। हास्य विधा केन्द्रित भएर बन्ने फिल्मको निर्देशन सुनुवार स्वयंले गर्नेछन्। सुनुवारले यसअघि ‘षडङ्ग’ निर्देशन गरेका थिए। चलचित्र ‘खजुरे ब्रो’उनको कमब्याक चलचित्र हुनेछ। नवीन मानन्धर र सुरज सुनुवारले निर्माण गर्ने चलचित्रका कार्यकारी निर्माता […]