Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

युवतीको हातमा आफ्नो नाम देख्दा उत्साहित पल

Kalakarmi Kalakarmi July 25, 2024 10:42
युवतीको हातमा आफ्नो नाम देख्दा उत्साहित पल Image

काठमाडौं– अभिनेता पल शाह अचेल व्यस्त न् । ‘पुजार सार्की’ को सफलतासंगै उनको व्यस्तता थप बढेको छ । उनी फिल्ममा मात्र होइन म्युजिक भिडियोमा पनि सक्रिय रहन्छन् । पछिल्लो पटक त उनी आफ्नो निर्देशनमा बनेको गायक युवराज चौलागाईँको नयाँ गीतका कारण पनि चर्चामा छन् । फिल्ममा व्यस्त भए पनि पलले म्युजिक भिडियोमा पनि उत्तिकै समय दिइरहेका छन् । यसबारेमा प्रशंसकले बेला–बेलामा जिज्ञासा पनि नराखेका होइनन् । यद्यपि, उनी फिल्म र भिडियोलाई उत्तिकै महत्व र प्राथमिकता दिन्छन् । हुन त पलले भिडियोबाटै दर्शकको मन जितेकाले पनि हुनसक्छ, उनी यो विधालाई चटक्कै ...