Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

प्रभावकारी छ ‘चित्रा’ को टीजर, बुवा र छोरीको सम्बन्धदेखि आकर्षक एक्सनसम्म (भिडियो)

Kalakarmi Kalakarmi December 19, 2023 00:39
प्रभावकारी छ ‘चित्रा’ को टीजर, बुवा र छोरीको सम्बन्धदेखि आकर्षक एक्सनसम्म (भिडियो) Image

काठमाडौं– आगामी पुस २९ गतेदेखि प्रदर्शनमा आउने घनश्याम लामिछानेद्वारा निर्देशित नयाँ फिल्म ‘चित्रा’ को टीजर सार्वजनिक भएको छ । विश्वज्योती सिनेमा हलमा आयोजित कार्यक्रममा निर्माण टीमले टीजर सार्वजनिक गरेको हो । टीजरमा बाबु र छोरीको सम्बन्धको कथासँगै पारिवारिक विषयदेखि द्वन्दका आकर्षक दृष्यहरु समेटिएका छन् । टीजरमा फिल्मका कलाकारहरु सन्तोष अधिकारी, शुभेच्छा खड्का, अर्पण थापा, प्रमोद अग्रहरि, मेनुका प्रधान, अञ्जना बराइली, सिम्रन खड्का, आयुशी ढकाललाई स्थान दिइएको छ । फिल्ममा विनोद पौडेल, कपिल शर्मा, कुमार गुरुङ, उज्ज्वल ढकाल, दीपेश गजुरेल र प्रकाश घिमिरे लगायतका कलाकारको पनि अभिनय छ । फिल्मका निर्माता आशिष थापा ...