Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

फेरि चर्चामा पल–पूजा सम्बन्ध !

Kalakarmi Kalakarmi December 18, 2023 03:32
फेरि चर्चामा पल–पूजा सम्बन्ध ! Image

(फाइल तस्बिर) काठमाडौं– अभिनेत्री पूजा शर्मा तथा अभिनेता पल शाहको सम्बन्धमा चिसोपना आएको विषय अब गोप्य रहेन । पल शाह जेलबाट निस्किएदेखि उनीहरु एक–अर्कासँग दूरी बनाइरहेका छन् । तर, यसको कारण भने खुलेको छैन । हालै पल शाहले आफ्नी बहिनी रजनीको विवाह धुमधामका साथ सम्पन्न गरे । बहिनीको विवाहमा पलले आफू निकट केही कलाकारहरुलाई निम्त्याएका थिए । पूजा शर्मालाई भने उनले निम्तो गरेनन् । पलकी बहिनीको विवाहमा पनि पूजा नदेखिनुले उनीहरुबीचको सम्बन्धमा चिसोपना यथावत रहेको पुष्टि भएको छ । पलले आफूसँग निकट अर्की अभिनेत्री मलिका महतलाई निम्त्याएका थिए । उनी ...