Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

विराज भट्टको फिल्मबाट डेब्यू गर्दै गायकपुत्री न्यान्सी

Kalakarmi Kalakarmi February 28, 2024 03:59
विराज भट्टको फिल्मबाट डेब्यू गर्दै गायकपुत्री न्यान्सी Image

काठमाडौं– विराट भट्टको नयाँ फिल्म ‘१२ गाउँ’ बाट न्यान्सी खड्काले अभिनेत्रीको रुपमा डेब्यू गर्ने भएकी छिन् । अभिनेता विराजले यसको पुष्टि गर्दै अनुबन्धन सम्झौता भइसकेको बताएका छन् । न्यान्सी गायक सुमित खड्काकी छोरी हुन् । उनी मिस नेपाल ईन्टरनेशनल–२०२२ समेत हुन् । ‘हामीले स्क्रिप्ट सुनायौं, उहाँले मन पराउनु भयो। हाम्रो फिल्मको पात्रले खोजेको जस्तै भएकाले उहाँलाई अनुबन्धित गरेका छौं‘, विराजले भनेका छन् । विराटनगरकी स्थायी वासिन्दा न्यान्सीले आम सञ्चार विषयमा अमेरिकाबाट स्नातक गरेकी छिन् । उनले केही समय अगाडि जापानमा भएको ‘मिस इन्टरनेशनल’ मा नेपालको प्रतिनिधित्व गरेकी थिइन् । यसबाहेक न्यान्सी ...