Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

पललाई भारी परेको हो ‘रावायण’ ?

Kalakarmi Kalakarmi September 17, 2024 11:40
पललाई भारी परेको हो ‘रावायण’ ? Image

काठमाडौं- केहि समय अगाडि रिलिज भएको फिल्म ‘रावायण’ ले गतिलो प्रर्दशन गर्न नसकेपछि निर्मात्री तथा अभिनेत्री पूजा शर्मालाई घाटा लागेको छ । करोडौंको बजेटमा निार्मण भएको फिल्मले प्रदर्शनको दोस्रो दिनदेखि नै सोचे अनुरुपको व्यवसाय गर्न नसकेपछि अभिनेत्री शर्मा मात्र नभएर फिल्ममा दोहोरो भूमिका रहेका अभिनेता पल शाहले पनि घाटा व्यहोर्नु परेको छ । वास्तवमा ‘रावायण’ को प्रचार–प्रसारको क्रममा पूजाले पलको बारेमा दिएको अभिव्यक्ति र गायिका समिक्षा अधिकारीसंगको फेसबुक– युद्धले पललाई अप्रत्यक्ष तरिकाले असर परेको बुझिएको छ । त्यस्तै एउटा त्यस्तो समुह छ, जसले पलको विगतको कुरालाई लिएर गोप्य रुपमा ...