Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

चलचित्र ‘राजागञ्ज: पूजा, सर’ बुसान फिल्म फेस्टिभलमा छनोट

Thulo Parda Thulo Parda September 3, 2024 15:57
चलचित्र ‘राजागञ्ज: पूजा, सर’ बुसान फिल्म फेस्टिभलमा छनोट Image

काठमाडौं। नेपाली चलचित्र ‘राजागञ्ज: पूजा, सर’ दक्षिण कोरियाको प्रतिष्ठित बुसान अन्तर्राष्ट्रिय फिल्म महोत्सवको २९ औँ संस्करणमा छनोट भएको छ। यस चलचित्रलाई निर्देशक दीपक रौनियारले निर्देशन गरेका छन्, जसले यसअघि ‘हाइवे’ र ‘ह्वाइट सन्’ जस्ता चलचित्रहरूको निर्देशनमार्फत ख्याति कमाएका थिए।  बुसान फिल्म फेस्टिभलले मङ्गलवार सार्वजनिक गरेको सूचीमा ‘राजागञ्ज: पूजा, सर’ लाई ‘अ विन्डो अन एसियन सिनेमा’ […]