Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

के दयाहाङमाथि भारी परेकी हुन् केकी ?

Kalakarmi Kalakarmi May 6, 2024 10:15
के दयाहाङमाथि भारी परेकी हुन् केकी ? Image

काठमाडौं– अहिले नेपाली फिल्मका दर्शकलाई चार–चार वटा फिल्म हेर्ने च्वाइस छ । अहिले पनि सिनेमा हलहरुमा प्रदीप भट्टराईको महाजात्रा, रामबाबु गुरुङको डिग्री माइला, सुलक्षण भारतीको बोक्सीको घर तथा उपेन्द्र सुब्बाको मनसरा गरी चार वटा फिल्महरु प्रदर्शन भइरहेका छन् । गत चैत ९ गतेदेखि प्रदर्शनमा आएको ‘महाजात्रा’ सुपर–डुपर हिट भइसकेको छ । महाजात्रा अत्यधिक राम्रो व्यवसाय गर्न सफल फिल्म बनेको छ भने चैत मशान्तदेखि प्रदर्शनमा आएको ‘डिग्री माइला’ ले अपेक्षा अनुरुप व्यवसाय गर्न नसके पनि लगानी सुरक्षित गरेको छ । वैशाख १४ गतेदेखि प्रदर्शनमा आएको केकी अधिकारीको ‘बोक्सीको घर’ ले प्रदर्शनको ...