सुशान्त केसीको स्वरमा ‘कर्मा’को गीत ‘पागल’ सार्वजनिक


द सिनेमा टाइम्स, काठमाडौं । सौरभ चौधरी निर्देशित सिनेमा ‘कर्मा’को गीत सार्वजनिक भएको छ । ‘पागल’ बोलको प्रेमिल गीतमा लोकप्रिय गायक सुशान्त केसीको स्वर छ । गीतमा शब्द तथा संगीत पनि गायक केसीकै छ । गायक सुशान्त केसीको अफिसियल युट्युब च्यानलबाट ‘कर्मा’को गीत सार्वजनिक गरिएको हो । विपीन कार्कीलाई उपासना सिंह ठकुरीको मायामा पागल बनेको […]