Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘डिग्री माइला’: दुई दिनमा तीन करोड बढी ग्रस कलेक्सन

Kalakarmi Kalakarmi April 14, 2024 12:57
‘डिग्री माइला’: दुई दिनमा तीन करोड बढी ग्रस कलेक्सन Image

काठमाडौं– रामबाबु गुरुङद्वारा निर्देशित फिल्म ‘डिग्री माइला’ ले आक्रामक व्यापार थालेको छ । दुई दिनमा यो फिल्मले तीन करोड ६ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको निर्माण पक्षले जानकारी दिएको छ । यो फिल्मले पहिलो दिन शुक्रवार ९८ लाख रुपैयाँ तथा दोस्रो दिन शनिवार २ करोड ८ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको वितरक गोविन्द शाही जानकारी दिएका छन् । तेस्रो दिन आज आइतवार पनि हलमा उच्च अकुपेन्सी रहेको छ । ‘‘आज पनि हलमा दर्शकको अकुपेन्सी उच्च रहेको छ । दर्शकको माया फिल्मले पाइरहेको छ,’ निर्माता मणिराम पोखरेलले भने– ‘शो र वर्ड ...