पूजाको एक्सन सहित ‘दान्भी’को टिजर सार्वजनिक


रंगखबर, काठमाडौँ: नायिका पुजा शर्माको केन्द्रिय भूमिका रहेको चलचित्र ‘दान्भी’को टिजर सार्वजनिक भएको छ । रुपेश तामाङको निर्देशनमा देव मगर र अनुप गडाल निर्माता रहेको चलचित्रको टिजरमा एक्सनलाई बढी समावेश गरिएको छ । पवन राना मगर कार्यकारी निर्माता रहेको यो चलचित्रका सह–निर्माता कमला लिम्बु, पन्च बहादुर तामाङ, श्रवण कुमार श्रेष्ठ र जीवन कुँवर हुन् । […]