Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘पुजार सार्की’ ले उठाएको प्रश्न : ‘शास्त्र पढेर बाहुन भइन्छ ?’ (ट्रेलर)

Kalakarmi Kalakarmi May 7, 2024 09:55
‘पुजार सार्की’ ले उठाएको प्रश्न :  ‘शास्त्र पढेर बाहुन भइन्छ ?’ (ट्रेलर) Image

काठमाडौं– दर्शकमाझ बहुप्रतिक्षित बनेको नयाँ नेपाली फिल्म ‘पुजार सार्की’ को ट्रेलर सार्वजनिक भएको छ । मंगलवार काठमाडौंमा आयोजित एक समारोहमा चार मिनेट २१ सेकेण्ड लामो फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलर सार्वजनिक समारोहमा अभिनेता पल शाहबाहेक फिल्मका सबै कलाकार तथा प्राविधिकहरु उपस्थित थिए । अभिनेता शाह ‘रावयण’ को फिल्मको छायांकनको क्रममा सर्लाहीमा रहेका कारण समारोहमा उपस्थित हुन नसकेको जानकारी गराइयो । ट्रेलरमार्फत यो फिल्ममा अभिनेता प्रदीप खड्का फिल्मको केन्द्रिय भूमिकामा रहेको अनुमान गर्न सकिन्छ । फिल्ममा मैतेको भूमिकामा प्रस्तुत भएका अभिनेता खड्का पुजारको भूमिकामा प्रस्तुत भएका अभिनेता आर्यन ...