Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

गतिशिल सहकार्यले बन्यो आइ एम द सुपरस्टार

Chitra Lahar Chitra Lahar February 6, 2024 07:36
गतिशिल सहकार्यले बन्यो आइ एम द सुपरस्टार Image

काठमाडौं । गायिका सोना अमात्यले चर्चित ¥यापर गिरिश खतिवडा र तिब्र ¥यापरको पहिचान बनाएका बुलेट फ्लोसँग सहकार्य गर्दै गीत ‘आइ एम द सुपरस्टार’ सार्वजनिक गरेकी छन् । गीतमा सुरज विक्रम थापा९बुलेट फ्लो०को शब्द र संगीत दिँदा गिरिश र ओ२एमएल९पीग इ प्रोड०ले प्रतिध्वनि दिने ताल निकालेका छन् । मुम्बईमा कहलिएका निर्देशक विशाल खरातको निर्देशन रहेको भिडियोमा […]

The post गतिशिल सहकार्यले बन्यो आइ एम द सुपरस्टार appeared first on CHITRALAHAR.COM.