Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘के घर के डेराः घर नम्बर २’ को इण्ड-क्ल्याप, माघमा प्रदर्शन

Kalakarmi Kalakarmi September 7, 2024 12:40
‘के घर के डेराः घर नम्बर २’ को इण्ड-क्ल्याप, माघमा प्रदर्शन Image

काठमाडौं– नाग पञ्चमीको अवसर पारेर साउन २५ गतेदेखि छायांकन प्रारम्भ भएको निर्देशक दीपेन्द्र के खनालको नयाँ फिल्म ‘के घर के डेराः घर नम्बर २’ को इण्ड-क्ल्याप गरिएको छ । निर्देशक खनालका अनुसार ‘के घर के डेरा: घर नं २’ को २५ औं दिनमा सम्पूर्ण छायांकन सम्पन्न भएको हो । फिल्मको छायांकन पूरा भएकोमा आफ्नो सम्पूर्ण टिम तथा सम्पूर्ण सहयोगी हातहरुप्रति कृतज्ञता ज्ञापन गर्दै निर्देशक खनालले भनेका छन् – ‘अब माघ ११ गते हलमा भेट हुनेछ ।’ यो फिल्मको सम्पूर्ण छायांकन काठमाडौंमै गरिएको हो । गोदाबरीबाट प्रारम्भ भएको छायांकनका ३० ...