Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

नयाँ मितिमा प्रदर्शन हुँदै ‘ह्रस्व-दीर्घ’

Kalakarmi Kalakarmi June 1, 2024 10:06
नयाँ मितिमा प्रदर्शन हुँदै ‘ह्रस्व-दीर्घ’ Image

काठमाडौं- यसअघि आगामी असोज ११ गतेलाई प्रदर्शन मिति तय गरेको फिल्म ‘ह्रस्व दीर्घ’को प्रदर्शन मिति हेरफेर भएको छ । निर्माण टिमले फिल्मलाई एक हप्ता पहिले नै रिलिज गर्ने गरि संविधान दिवसको अवसरमा असोज ३ लाई नयाँ मिति तोकेको हो । निर्मात्री नीता ढुंगानाले वितरण कम्पनि र निर्माण टिमको सल्लाहमा फिल्मको रिलिज हेरफेर गरिएको बताइन् । ‘हाम्रो प्रोडक्ट कुन मितिमा ल्याउने विषयमा हामी जिम्मेवार हुने कुरा रहन्छ, असोज ३ प्रदर्शनको लागि उपयुक्त दिन ठानेर उक्त मिति रोजिएको हो,’ नीताले भनिन् । फिल्मको यतिबेला धमाधम डबिङको काम चलिरहेको छ । पुरानी अभिनेत्री विपना ...

Latest Updates See All Updates