Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘दान्भी’को प्रतिक्रिया नआइकन अरू एक्सन चलचित्रको कुरै गर्दिनँ : पूजा शर्मा

eHimalaya Times eHimalaya Times June 13, 2024 23:16
‘दान्भी’को प्रतिक्रिया नआइकन अरू एक्सन चलचित्रको कुरै गर्दिनँ : पूजा शर्मा Image

काठमाडौं । अभिनेत्री पूजा शर्माको एक्सन अवतार भएको चलचित्र ‘दान्भी’ असार ७ गतेदेखि सिनेमाघरमा आउँदै छ । पूजाको चलचित्र करियरमा उहाँ पहिलोपटक एक्सन चरित्रमा देखिनलाग्नु भएको हो । चलचित्रका लागि उहाँले झण्डै एक महिना फाइटको प्रशिक्षण लिनुभएको थियो । ‘दान्भी मेरो लागि रिस्क फ्याक्टर नै हो । किनभने मैले यो जनरामा काम नै गरिनँ ।

Latest Updates See All Updates