Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

दोश्रो सातामा ‘महाजात्रा’,पहिलो हप्ता ६ करोड २४ लाखको कमाइ

Ranga Khabar Ranga Khabar March 29, 2024 09:07
दोश्रो सातामा ‘महाजात्रा’,पहिलो हप्ता ६ करोड २४ लाखको कमाइ Image

रंगखबर, काठमाडौँ :  फिल्म ‘महाजात्रा’ आजबाट दोस्रो सातामा प्रवेश गरेको छ । फिल्मले पहिलो साता देखिनै राम्रो व्यापार गर्दै दोस्रो साताको यात्रा तय गरेको हो । यो फिल्मले रिलिजको पहिलो दिन१ करोड २३ लाखको ओपनिङ गर्दै शुक्रबार सार्वजनिक गरिएको रिपोर्टमा एक हप्ताको कमाईग्रस कलेक्शन गरेको निर्माणपक्षले बताएका छन् । यो फिल्मले विश्व बजार, डिजिटल मार्केटबाट पहिले नै लगानी उठाइसकेको […]