Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘यो वर्ष आर्थिक वृद्धि ५ प्रतिशत मात्रै’: नेपाल राष्ट्र बैंक

Kalakarmi Kalakarmi December 6, 2023 11:12
‘यो वर्ष आर्थिक वृद्धि ५ प्रतिशत मात्रै’: नेपाल राष्ट्र बैंक Image

काठमाडौं– नेपाल राष्ट्र बैंकले नेपालमा यो वर्ष आर्थिक वृद्धि ४ देखि ५ प्रतिशतमै सिमित हुने प्रक्षेपण गरेको छ । संघीय संसदको अर्थ समितिमा मौद्रिक नीतिको हालसम्मको कार्यान्वयन र उपलब्धि विवरण पेस गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालू आर्थिक वर्षमा ४ देखि ५ प्रतिशत मात्र आर्थिक वृद्धि आकलन गरिएको जानकारी दिएका हुन् । गभर्नर अधिकारीको भनाइ छ– ‘आर्थिक वर्ष २०८०/८१ को वजेटले ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखेको छ । चालु आर्थिक वर्षमा पर्यटक आगमन र विप्रेषण आप्रवाह उल्लेख्य रुपमा बढेको, व्याजदर घटिरहेको र कर्जा प्रवाह बढ्न सुरु गरेकोले चालु ...