Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

दंग छिन् ‘सतीदेवी’ अर्थात मलिका महत

Kalakarmi Kalakarmi April 25, 2024 03:50
दंग छिन् ‘सतीदेवी’ अर्थात मलिका महत Image

काठमाडौं– पछिल्लो समय ‘सतीदेवी’ फिल्मबाट चर्चाको शिखरमा रहेकी अभिनेत्री हुन् मलिका महत । यी अभिनेत्रीले यही फिल्मबाट तेश्रो नेपाल ग्रामिण फिल्म फेस्टिभवमा सर्वोत्कृष्ट अभिनेत्रीको जुरी अवार्ड प्राप्त गरिन् । उनले अभिनय यात्रामा पहिलो पटक जितेको अवार्डको खुशी समाजिक सञ्जालमा शेयर गरिरहेकी छिन् । २०७५ सालमा ‘यात्रा’ फिल्मबाट ठूलो पर्दाको यात्रा थालेकी मलिकाले त्यसपछि ‘पानी फोटो’ तथा ‘अगस्त्य’ फिल्ममा अभिनय गरेकी छिन् । प्रदर्शनको हिसावले ‘सतीदेवी’ उनको चौथो फिल्म हुनेछ । निर्माण घोषणादेखि नै चर्चामा रहेको ‘सतीदेवी’ मा मलिकाले गरेको अभिनयको सर्वत्र प्रशंसा भैरहेको छ । सेन्सर, विशेष शो तथा फेस्टिभवलहरुमा फिल्म ...