Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

जापान जाँदै ‘मोदीबेनी’

Kalakarmi Kalakarmi August 5, 2024 09:13
जापान जाँदै ‘मोदीबेनी’ Image

काठमाडौं– साउन १८ गते शुक्रवारदेखि नेपालमा प्रदर्शन भएको फिल्म ‘मोदीबेनी’ जापानमा पनि प्रदर्शन हुने भएको छ । सुवास लामिछानेको नेतृत्वमा रहेको जापानी कम्पनी भिजोनिया कम्पनी लिमिटेडले यो फिल्मलाई जापानमा प्रदर्शन गर्ने अधिकार खरिद गरेको छ । फिल्म प्रदर्शनमा आएपछि दर्शकबाट राम्रो प्रतिक्रिया आएका कारण जापान अधिकार बिक्री भएको फिल्मका सह–निर्माता हरि श्रेष्ठले बताएका छन् । निर्माता श्रेष्ठले दर्शकबाट गज्जबको प्रतिक्रिया प्राप्त भइरहेको बताए । जापानमा केही दिनपछि यो फिल्म प्रदर्शन हुनेछ । निर्देशक शङ्कर कोइरालाका अनुसार दर्शकले फिल्मको थ्रिलिङ पार्टलाई रुचाएका छन् । दर्शक भेट्न विभिन्न सिनेमा हल पुगेका निर्देशक ...

Latest Updates See All Updates