Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘डिएनए’: पौराणिक विषयको एक्सन थ्रिलर फिल्म बन्ने

Kalakarmi Kalakarmi September 3, 2024 14:33
‘डिएनए’: पौराणिक विषयको एक्सन थ्रिलर फिल्म बन्ने Image

काठमाडौं- फोनिक फ्लिकको ब्यानरमा पौराणिक एक्सन थ्रिलर शैलीको फिल्म ‘डिएनए’ निर्माण हुने घोषणा गरिएको छ । निर्देशक चानस पुन मगरका अनुसार यो फिल्म पौराणिक कथाको ‘मोर्डन एडप्टेसन’ मा आधारित थ्रिलर हुनेछ, जसमा एक्सनका रोमाञ्चक दृश्यहरू प्रस्तुत गरिनेछन् ।  फिल्म ‘डिएनए’ लाई चानस पुन मगर र मणि रत्न त्रिपाठीले संयुक्त रूपमा निर्देशन गर्ने भएका छन् । फिल्म निर्माणको जिम्मेवारी फोनिक फ्लिकले लिएको छ भने बड पिक्चर्स र अन्डर एक्सपोज़ सिनेमासँगको सहकार्यमा निर्माण कार्य अघि बढाइने छ ।  फिल्मको छायाङ्कन आगामी फागुन महिनादेखि प्रारम्भ गर्ने योजना रहेको छ । पौराणिक कथा र एक्सन थ्रिलरको संयोजनले ...