Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘बेहुली फ्रम मेघौली’ मा ‘छड्के सलाम’ गर्दै स्वस्तिमा-निश्चल

Kalakarmi Kalakarmi August 16, 2024 12:37
‘बेहुली फ्रम मेघौली’ मा ‘छड्के सलाम’ गर्दै स्वस्तिमा-निश्चल Image

काठमाडौं- दशैंको घटस्थापना अर्थात् असोज १७ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘बेहुली फ्रम मेघौली’को तेस्रो गीत रिलिज भएको छ । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच फिल्मको गीत ‘छड्के सलाम’ रिलिज गरिएको हो । विवाहको सेटअपमा तयार पारिएको गीतमा फिल्मका मुख्य कलाकार निश्चल बस्नेत, स्वस्तिमा खड्का, सिमरन खड्का, विजय बराल र बसुन्धरा भुषाल लगायतका कलाकारलाई फिचर्ड गरिएको छ । फिल्मको गीत रिलिज कार्यक्रममा दुईदेखि फिल्म हलमा चलिरहेको टिजर पनि देखाइएको थियो । शुक्रबार सार्वजनिक सिनेमाको रत्यौली गीतले दर्शकको मन जित्ने विश्वास निर्माण टिमको छ । जयन जे वाइवाको संगीत निर्देशन र शब्द ...