कमलाको यो मेरो पिरती


काठमाडौं । नवोदित गायिका कमला मगरले आफ्नो पहिँलो गीती एल्बम ‘यो मेरो पिरती’ सार्वजनिक गरेकी छिन्। यो गीतको भिडियोलाई कमला मगर अफिसियल युटुव च्यानलबाट सार्वजनिक गरीएको छ । यो गीतमा गायिका कमला मगर र गायक खेम सेन्चुरीको स्वर रहेको छ । यो गीतलाई रमेस परियारले लेखेका हुन् । यसमा संगीत पनि रमेश परियारकै रहेको छ […]
The post कमलाको यो मेरो पिरती appeared first on CHITRALAHAR.COM.