Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

प्रियंकाको बोल्ड अवतारले नाघ्यो पराकाष्ट

Kalakarmi Kalakarmi June 26, 2024 07:35
प्रियंकाको बोल्ड अवतारले नाघ्यो पराकाष्ट Image

काठमाडौं– अभिनेत्री प्रियंका कार्की हिजोआज ठूलो पर्दामा भन्दा पनि सानो पर्दामा व्यस्त छिन् । उनलाई पछिल्लो समय फिल्मको तुलनामा टेलिभिजन रियालिटी शोदेखि म्युजिक भिडियोहरुमा बढी रमाएको देखिन्छ । यद्यपि, उनी म्युजिक भिडियोमा पनि फिल्मभन्दा कम आकर्षक देखिन्नन् । उनकै बोल्ड अभिनय तथा प्रस्तुतिले भिडियोले प्रसस्त भ्यूज पाइरहेका हुन्छन् । नृत्यमा उनी अब्बल छिन् नै, कतिपय भिडियोहरु उनकै आकर्षक नृत्यका कारण दर्शकको रोजाइमा परेका छन् । त्यसो त उनले विभिन्न समयमा व्यक्तिगत रुपमा विभिन्न हिन्दी गीतहरुमा बनाएका रील तथा भिडियोहरुमा पनि उनी उत्तिकै बोल्ड देखिन्छिन् । प्रियंकाका प्रशंसकहरुलाई उनको त्यही बोल्ड ...