Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘देववाणी’ को पहिलो गीत सार्वजनिक (भिडियो)

Kalakarmi Kalakarmi August 18, 2024 10:36
‘देववाणी’ को पहिलो गीत सार्वजनिक (भिडियो) Image

काठमाडौं– निर्देशक बाबु साहेब बलामी निर्देशित फिल्म ‘देववाणी’ को पहिलो गीत ‘तिमीलाई सधैँ भरी’ सार्वजनिक भएको छ । काठमाडौंमा आइतवार एक कार्यक्रम गर्दै फिल्मको गीत सार्वजनिक गरिएको हो । फिल्म यसै वर्षको मंसिर ७ गते रिलिज हुँदैछ । यो गीतमा प्रताप दास र सुनिता कार्कीको स्वर, भोला पौडेलको शब्द, मनोहर सुनाम र सन्तोष प्रगाढको संगीत छ । भारतमा खिचिएको गीतमा फिल्मका अभिनेता कुन्दन भारद्वाज तथा अभिनेत्री अनुजा लेप्चा फिचर्ड छन् । उनीहरुलाई रोमान्टिक भावमा देखाइएको छ । गीतमा तेन्जु योञ्जनको कोरियोग्राफी छ । गीतमा भारतका सुन्दर लोकेसन देख्न सकिन्छ । कार्यक्रममा ...