‘झिल्को’ को ‘नाच पुतली’


काठमाडौं । चलचित्र ‘झिल्को’को गीत ‘नाच पुतली’ सार्वजनिक गरिएको छ । शुक्रबार इन्टरनेटमार्फत् सार्वजनिक गरिएको यो गीत मार्मिक भावनासँग जोडिएको छ, जसमा दुखी बालिकालाई फकाउँदै उसलाई खुसी बनाउने प्रयास गरिएको देखिन्छ । गीतमा आनन्द अधिकारीकोे शब्द, दीपक शर्माको संगीत र शाहिमा श्रेष्ठको स्वर छ । गीतको भिडियोमा दुई आकर्षक स्थानहरू र दुई ऊर्जावान नृत्यांगनाहरू आश्मा