Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

मौलिक कथाको लहर चलेको बेला ‘लण्डन टू पेरिस’ का ग्ल्यामरस दृष्यलाई दर्शकले कसरी लेलान् ?

Kalakarmi Kalakarmi May 14, 2024 11:45
मौलिक कथाको लहर चलेको बेला ‘लण्डन टू पेरिस’ का ग्ल्यामरस दृष्यलाई दर्शकले कसरी लेलान् ? Image

काठमाडौं– अहिले नेपाली फिल्म क्षेत्रको आर्थिक पक्ष सवल बन्न थालेको अनुभव गरिँदैछ । एकपछि अर्को फिल्मले पाइरहेको व्यवसायिक सफलताले मेकरदेखि कलाकार तथा प्राविधिकसम्म उत्साहित भएका छन् । यसले प्रदशर्नको तयारीमा रहेका फिल्महरुलाई पनि सकारात्मक उर्जा दिएको छ भने पोस्ट प्रोडक्सन तथा फ्लोरमा रहेको फिल्महरुलाई पनि अझ धेरै मेहनत गर्न उर्जा मिलेको छ । प्री–प्रोडक्सनमा रहेका फिल्मलाई त अझ उत्कृष्ट गर्ने मौकासमेत मिलेको छ । प्रदर्शनको तयारीमा रहेका केही फिल्महरुले अहिले सिर्जना गरिरहेको हाइपलाई हेर्ने हो भने नेपाली फिल्मको भविष्य पनि सुखद रहेको अनुमान गर्न सकिन्छ । अहिले दर्शकले नेपाली ...