Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

ट्रेलरमा ‘रावायण’: प्रेम प्राप्तिका लागि गरिएको संघर्ष

Kalakarmi Kalakarmi August 22, 2024 11:16
ट्रेलरमा ‘रावायण’: प्रेम प्राप्तिका लागि गरिएको संघर्ष Image

काठमाडौं– दर्शकमाझ बहुप्रतिक्षित बनिरहेको नयाँ नेपाली फिल्म ‘रावायण’ को ट्रेलर सार्वजनिक भएको छ । एक्सन–प्याक्ट्ड ट्रेलरमा अभिनेता पल शाह छाएका छन् । सुदर्शन थापाद्वारा निर्देशित ‘रावायण’ को ट्रेलर बिहीवार काठमाडौंमा आयोजित एक समारोहमा सार्वजनिक गरिएको हो । तीन मिनेट चार सेकेण्ड लामो यो ट्रेलरबाट यो फिल्म एक्सनले भरिपूर्ण छ भन्ने कुरा सहजै अनुमान लगाउन सकिन्छ । भदौ २१ गते अर्थात हरितालिका तीजको दिनदेखि प्रदर्शनमा आउने यो फिल्मको ट्रेलर सार्वजनिक हुनुभन्दा करिव दुई साताअघि सार्वजनिक भएको टीजरबाटै यो फिल्म एक्सन प्रधान बनेको अनुमान लगाइएको थियो । ट्रेलरले दर्शकको अनुमानमाथि मोहर लगाइदिएको ...