Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

विवाह बन्धनमा बाँधिए मोडल तथा हाँस्य कलाकार सागर लम्साल

The Cinema Times The Cinema Times July 14, 2024 09:52
विवाह बन्धनमा बाँधिए मोडल तथा हाँस्य कलाकार सागर लम्साल Image

द सिनेमा टाइम्स, काठमाडौं – म्युजिक भिडियोका चलेका मोडल तथा हाँस्य कलाकार सागर लम्साल विवाह बन्धनमा बाँधिएका छन् । झापाकी स्नेहा दंगालसँग आइतबार उनले लगनगाँठो कसेका हुन् । चाबहिलको एक पार्टी प्यालेसमा अहिले उनीहरुको विवाह समारोह चलिरहेको छ । सागरको पेशाले नर्स रहेकी स्नेहासँग मागी विवाह भएको हो । विवाह स्थलबाट सार्वजनिक तस्वीरमा दुवै बेहुला-बेहुलीको […]