Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

यस्तो छ तपाईंको आज

Kalakarmi Kalakarmi November 30, 2023 00:42
यस्तो छ तपाईंको आज Image

काठमाडौं– आज २०८० मंसिर १४ गते बिहिवार, तद्अनुसार ३० नोभेम्बर २०२३ । आज मार्ग कृष्णपक्ष तृतीया, आद्र्रा– नक्षत्र, शुभ– योग, भद्रा– करण, चन्द्रराशि– मिथुन, सूर्योदय– बिहान ६ः३७, सूर्यास्त– साँझ १७ः०६ बजे । आजको राशिफल मेष प्रेम–प्रसंगमा अनुकूलता रहने छ । धनार्जन हुनेछ । दाजु–भाइको सहयोग पाइने छ । वृष सम्पत्तिको कार्यले लाभ दिने छ । लक्ष्यलाई ध्यानमा राखेर प्रयास गर्दा सफलता पाइने छ । शुभ कार्यमा सक्रिय हुँदा सम्मान प्राप्त हुनेछ । मिथुन रचनात्मक कार्य सफल हुनेछन् । कुनै उत्सवमा सहभागिता जनाउने मौका पाइने छ । सन्तानको कार्यमा नजर राख्नु होला । कर्कट क्रोधमा नियन्त्रण राख्नु ...