Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

हिन्दी फिल्ममा डेब्यू गरेपछि चर्चामा बेनिशा

Kalakarmi Kalakarmi February 19, 2024 12:08
हिन्दी फिल्ममा डेब्यू गरेपछि चर्चामा बेनिशा Image

काठमाडौं– ‘छक्का पञ्जा–४’ को व्यवसायिक सफलतापछि अभिनयमा थप व्यस्त भएकी अभिनेत्री बेनिशा हमालको करियरमा थप उचाइ बढेको छ । बेनिशाले नेपाली फिल्ममा आफ्नो अभिनयको जादू चलाएपछि अब बलिउडका फिल्ममा पनि उनलाई देख्न पाइने भएको छ । यतिबेला उनी भारतको उत्तराखण्डस्थित पञ्चचुलीका हिमालहरुमा रमाइरहेकी छिन् । बेनिशाले निकै उत्साहित हुँदै आफू पुगेका ठाउँहरुको सुन्दर दृष्य सामाजिक सञ्जालमा शेयर गरिरहेकी छिन् । बेनिशाले बलिउड फिल्ममा डेब्यू गर्ने कुराको चर्चा चल्न थालेपछि उनलाई यतिबेला वधाई दिनेको संख्यामा पनि तिव्रता आएको छ । उनको तस्विरहरु राखेर सामाजिक सञ्जालमार्फत वधाई दिइरहेका छन् । बेनिशाले आफ्नो सामाजिक ...