Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

सलोनबिना अधुरा अनमोल

Kalakarmi Kalakarmi January 17, 2024 09:29
सलोनबिना अधुरा अनमोल Image

(फर्की फर्की फिल्मको हालै ठमेलमा गरिएको छायांकनमा सहभागि अनमोल केसी र सलोन बस्नेतसंग अभिनेता सलिनमान बनियाँ ।) काठमाडौं– भन्दा धेरै सुनिन्छ, तर सत्य यही हो । सलोन बस्नेत नहुँदा अनमोल केसी अधुरै हुन्छन् । फिल्म ‘होस्टल’ बाट प्रारम्भ भएको यी दुईको सहकार्य अझैसम्म टुटेको छैन । यदि अनमोलको फिल्ममा सलोन छैनन् भने त्यो फिल्म नै खल्लो हुन्छ । यही कुरालाई मनन गरेर होला ‘फर्की फर्की’ फिल्मको टिमले पनि सलोन बस्नेतलाई दोस्रो सेड्युल मै भए पनि भित्र्याएको छ । हुन पनि अनमोललाई अनमोल बनाउन कै लागि सोभित बस्नेतले सलोनलाई फिल्म क्षेत्रमा ल्याएका ...