Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘वर एण्ड बधु’ मा पनि कुसुमको भूमिका ‘सकम्बरी’ कै ?

Kalakarmi Kalakarmi April 21, 2024 11:45
‘वर एण्ड बधु’ मा पनि  कुसुमको भूमिका ‘सकम्बरी’ कै  ? Image

काठमाडौं– मोडल तथा कलाकार कुसुम शर्मा फिल्ममा अभिनय गर्ने खबर आएको केही दिनपछि नै उनी छायांकनमै व्यस्त हुन थालिसकेकी छिन् । मिलन चाम्सको निर्देशनमा बनिरहेको फिल्म ‘वर एण्ड बधू’ कुसुमको डेब्यू फिल्म हो भन्दा फरक पर्दैन । यद्यपि, फिल्ममा कुसुमको भूमिका के हुन्छ ? भन्ने बारेमा न कुसुमले केहि बोलेकी छिन् न त निर्माण पक्षले नै यसबारेमा कुनै जानकारी दिएको छ । तर , अहिले उक्त फिल्मको यूनिटबाट कुसुमको एउटा लुक्स बाहिरिएको छ, जसमा कुसुमलाई हट अवतारमा प्रस्तुत गरिएको छ । ‘वर एण्ड बधु’ मा कुसुम शर्मा । कुसुमलाई झट्ट हेर्दा उनलाई ...