Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

नयाँ पोस्टरमा ‘लण्डन टु पेरिस’

Kalakarmi Kalakarmi March 29, 2024 04:15
नयाँ पोस्टरमा ‘लण्डन टु पेरिस’ Image

काठमाडौं– घनश्याम लामिछाने निर्देशित नयाँ नेपाली फिल्म ‘लण्डन टु पेरिस’ को दोस्रो पोस्टर सार्वजनिक गरिएको छ । फिल्मको नयाँ पोस्टरमा फिल्मका मुख्य चार पात्रलाई प्रस्तुत गरिएको छ । यो पोस्टरमा अभिनेत्री साम्राज्ञी आरएल शाह र डेव्यू अभिनेता निश्चल खड्काका साथमा अभिनेता कवीर खड्का र डेव्यू अभिनेत्री गरिमा शर्मा रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छन् । फिल्मको यसअघि सार्वजनिक रोमान्टिक पोस्टरमा अभिनेत्री साम्राज्ञी आरएल शाह र डेब्यू अभिनेता निश्चल खड्का फिचर्ड गरिएको थियो । उक्त पोस्टरलाई सकारात्मक प्रतिक्रिया मिलेपछि निर्माण टिमले दोस्रो पोस्टर सार्वजनिक गरेको हो । आगामी जेठ २५ गतेदेखि प्रदर्शनमा आउने यो ...