Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

पूजालाई सल्लाहकारको आवश्यकता परेकै हो त ?

Kalakarmi Kalakarmi September 30, 2024 12:34
पूजालाई सल्लाहकारको आवश्यकता परेकै हो त  ? Image

काठमाडौं- अभिनेत्री पूजा शर्माको लगानी रहेको फिल्म ‘रावायण’ ले सोचे जस्तो व्यवसाय गर्न नसक्दा निर्माताहरूले घाटा सहनु परेको छ । ‘रावायण’ को कथावस्तु बलियो नभएकाले फिल्म फल्प भयो भन्ने धेरैको धारणा रहेको छ । तर पूजाका फिल्म नचल्नुमा पूजा स्वयं पनि एक कारक तत्व भएको पनि धेरैको टिप्पणी रहेको छ । किनभने फिल्मको प्रमोशनका क्रममा पूजाले दिएका अभिव्यक्ति पूजाकै लागि घातक बनेको धेरैले बताएका छन् । यहि क्रममा अभिनेता जितु नेपालले भने पूजालाई एक जना सल्लाहकार राख्न सुझाएका छन् । प्रकाश सुवेदीको टेलिभिजन कार्यक्रममा अन्तर्वार्ता दिँदै जितुले पूजाको बोलिमा नियन्त्रण ...