Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

अष्ट्रेलियामा रहेकी अभिनेत्री सुष्मा कार्कीले गरिन् ‘उपहार’को डबिङ

Ranga Nepal Ranga Nepal February 10, 2024 11:53
अष्ट्रेलियामा रहेकी अभिनेत्री सुष्मा कार्कीले गरिन् ‘उपहार’को डबिङ Image

काठमाडौं । हाल अष्ट्रेलियामा रहेकी अभिनेत्री सुष्मा कार्कीले त्यहीँबाट फिल्म ‘उपहार’को डबिङ गरेकी छिन् । आगामी फागुन २५ बाट रिलिज हुने फिल्ममा अभिनय गरेकी सुष्माले अष्ट्रेलियाबाटै आफ्नो भागको डबिङ गरेकी हुन् । अष्ट्रेलियामा रहेका पत्रकार राजन घिमिरेका अनुसार सुष्माले सिड्नीमा राजेश घिमिरेको प्राविधिक व्यवस्थापनमा ‘उपहार’को डबिङ गरेकी थिइन् । डबिङको दृश्यमा सुष्मा निकै रिसाएकी देखिएकी […]