Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘रावायण’मा प्रमोद अग्रहरीको नयाँ अवतार कस्तो होला ?

Thulo Parda Thulo Parda September 4, 2024 13:27
‘रावायण’मा प्रमोद अग्रहरीको नयाँ अवतार कस्तो होला ? Image

काठमाडौं। कलाकार प्रमोद अग्रहरीले आगामी शुक्रबारदेखि रिलिज हुन लागेको चलचित्र ‘रावायण’ मा फरक अवतारमा देखिनेछन्। निर्देशक सुदर्शन थापाको यो चलचित्रमा प्रमोद ‘आलम’ नामक मुस्लिम पात्रको भूमिकामा पर्दामा आउने तयारीमा छन्। प्रमोद र सुदर्शनको यो दोस्रो सहकार्य हो, यसअघि उनीहरू चलचित्र ‘चंखे शंखे पंखे’ मा सँगै काम गरिसकेका छन्। प्रमोदले यस चलचित्रमा सुरुमा ‘काल्का’ नामक पात्रको […]