Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘गोर्खा वारियर’ लाई उत्कृष्ट प्रतिक्रिया

Kalakarmi Kalakarmi February 22, 2024 07:10
‘गोर्खा वारियर’ लाई उत्कृष्ट प्रतिक्रिया Image

काठमाडौं- शुक्रबारदेखि प्रदर्शनको तयारीमा रहेको फिल्म ‘गोर्खा वारियर’को बुधबार प्रिमियर गरिएको छ । कमलपोखरीस्थित बिग मुभिजमा गरिएको प्रिमियरमा फिल्मले उत्कृष्ट प्रतिक्रिया पाएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, संस्कृती, पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किराती, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाही लगायतका नेताहरु फिल्म हेर्न पुगेका थिए । फिल्म हेरिसकेपछि छोटो प्रतिक्रिया दिँदै एमाले अध्यक्ष ओलीलेसंसारमा पहिचान बनाउन सफल वीर गोर्खालीको कथा फेरि गोर्खा वारियर फिल्ममार्फत् संसारमाझ पुर्याउन खोजिएको भन्दै सफलताको कामना व्यक्त गरे । त्यस्तै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पनि ७० वर्ष अगाडिको कथा ...