Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

अमेरिका र क्यानडामा बिक्री भयो ‘ह्रस्व–दीर्घ’

Kalakarmi Kalakarmi February 26, 2024 07:38
अमेरिका र क्यानडामा बिक्री भयो ‘ह्रस्व–दीर्घ’ Image

काठमाडौं– अभिनेत्री नीता ढुंगानाको निर्माण रहेको फिल्म ‘ह्रस्व–दीर्घ’ को अमेरिका तथा क्यानडा प्रदर्शन अधिकार बिक्री भएको छ । नेपाली तथा तेलेगु भाषाना रिलिज हुने यो फिल्मको प्रदर्शन अधिकार रमेश भट्टको एभरेष्ट इन्टरटेनमेन्ट तथा अभिजित राई इ–पिक इन्टरटेन्मेन्टले संयूक्त रुपमा लिएका हुन् । चन्द्र पन्तद्वारा निर्देशित फिल्म आफ्नो बलियो नेपाली तथा चर्चित भारतीय कलाकारहरुको लाइनअपका कारण चर्चामा रहेको छ । यो फिल्ममा ब्रम्हा नन्दम, अलि तथा ‘गजनी’ फिल्मका खलनायक विजय रावतको समेत अभिनय रहेको छ । हरिहर अधिकारीले लेखेको फिल्ममा हरिहर तथा नीतासहित विपना थापा, सरोज खनाल, गरिमा शर्मा, सञ्चिता लुईँटेल, बुद्धि तामाङ, प्रशान्त ...