Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

कपाल सेतै फूले पनि ‘तेल भिसा’ मा विपिन र पूजाको तन्नेरी प्रेम

Kalakarmi Kalakarmi September 12, 2024 09:35
कपाल सेतै फूले पनि ‘तेल भिसा’ मा विपिन र पूजाको तन्नेरी प्रेम Image

काठमाडौं – आगामी मंसिर ७ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘तेल भिसा’को दोस्रो गीत ‘तुकुनको मुकुन मन पर्‍या’ सार्वजनिक भएको छ । बिहीवार युट्युबमा सार्वजनिक फिल्मको गीतमा फिल्मका मुख्य अभिनेता विपिन कार्की, पुजा चन्द, बुद्धि तामाङ र जाहन्वी बस्नेत फिचर्ड छन् । गीतमा विपिन र पुजालाई जेष्ठ नागरिकको रुपमा देखाइएको छ । कपाल सेतै फुलेको यो जोडिको प्रेम भने तन्नेरी भन्दा कम छैन । फिल्मको यो गीतमा कृष्ण भारद्धाजको संगीत, राजन इशानको एरेञ्ज तथा निर्विकल्पम, कृष्ण भारद्धाज, शंकर अधिकारी घायल र नवीन बिकको शब्द रचना र शान्तिश्री परियार र साइराज खत्रीको स्वर ...

Latest Updates See All Updates